योगा अपनाउ
- शिल्पी पाण्डे-
स्वस्थ्य जीवन जिउनु छ त
योगलाई अपनाउनुपर्छ
सधैं गर्र्छौ योगक्रिया
कहिले पनि रोगी हुंदैनौं
स्वस्थ्य जीवन जिउनु छ त
योगलाई अपनाउनुपर्छ
सधैं गर्र्छौ योगक्रिया
कहिले पनि रोगी हुंदैनौं
पहिले योग योगी
सम्म सीमित थियो
तर अब योग
घर-घरमा पुग्यो
सबै घरमा छ योगको चर्चा
बाबा रामदेवले ल्याउनुभयो
योगी बनेर रामदेवको देश-विदेशमा
योगको गाथा गाउनुभयो ।
-वीरगंज
Comments
Post a Comment