गजल
मेरो जीवनको हरेक पल पल तिमीलाई
मेरी मायालु दिलको ताजमहल तिमीलाई
मेरी मायालु दिलको ताजमहल तिमीलाई
फुल्यो यो मनको तलाउमा सिर्जनाको कमल
प्रतीक प्रेमको यो निलकमल तिमीलाई
सपनीमा पनि त्रि्रै सधैं विपनीमा पनि
हु" गजलकार बनाए गजल तिमीलाई
प्रेमको मंगल सुत्र प्रियतम् यो सिन्दुर
प्रिये मा"याको उपहार अचल तिमीलाई
मुटुको तिम्ले आफनो लेख्यौं निशानै निशान
निशान प्रेमी लेखिएको यो सल तिमीलाई र्
र्-इशहाक हुसैन ँनिशान'
वीरगंज, १५ मर्ूर्ली, नयां टोल

Comments
Post a Comment