प्रोसेसिङ हुँदैछ...

कविता

-दिल्ली बस्नेत-
याद आयो भने आँखा बन्द नगर्नू
भेट भएन भने पनि दु:ख नमान्नू
हामी सधैँ सँगै हुनुपर्छ भन्ने केही छैन
तर मित्रताको ढोका भने कहिले बन्द नगर्नू
ठाँउ ठाँउमा टुटे पनि जमेको छ जिन्दगी
बेदनाको सगर बिच रमेको छ जिन्दगी
आगो बनी दुनिया सँग तापेको छ जिन्दगी
रोदन र आँसु सँग कापेको छ जिन्दगी
मध्यरात मसानघाटमा बसेको छ जिन्दगी

Comments

Popular posts from this blog

जुन जोगी आए पनि......

चिर्न नदिऔं हाम्रो मुटुलाइ

दुःख नै मेरो साथी रहेछ